१.  उन्नत कृषि प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, वाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनीकीकरण गर्ने लक्ष्य हासिलका लागि कृषि विकास रणनीति (ADS) कार्यान्वयनमा सहयोग पुर्याउने ।
२.  नेपालको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गराउने सहयोग पुर्याउने ।
३.  कृषि क्षेत्रलाई यान्त्रिीकरण गराउने सहयोग पुर्याउने ।
४.  निर्वाहमुखी कृषि प्रणालीमा आधुनिकीकरण तथा व्यवसायिकरण गराउने सहयोग पुर्याउने ।
५.  कृषि क्षेत्रमा आयात न्यूनीकरण तथा निर्यात प्रवद्र्धन गराउने सहयोग पुर्याउने ।
६.  युवा जनशतिmलाई कृषि पेशमा आकर्षित गराउने सहयोग पुर्याउने ।
७.  जलवायु अनकुलन प्रविधिहरु विकास तथा विस्तार गराउने सहयोग पुर्याउने ।
८.  कृषिमा आधारित उद्योगहरु स्थापना गर्न नीजी क्षेत्रलाई आकर्षित गराउने सहयोग पुर्याउने ।
९. कृषि उत्पादनको मध्यमबाट ग्रामीण गरिबी न्यूनीकरण र शहरी क्षेत्रमा बसोबार गर्ने जनताहरुको लागि खाद्य तथा पोषक कृषि उत्पादनको उपलब्धता सहज बनाउन सहयोग पुर्याउने ।